काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको बताएको छ । उसले कांग्रेस र एमालेबीचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवादको आरोप लगाएको छ । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको नयाँ सत्ता समीकरण…