बित्थडचिर-९ मा जनतासँग वडाअध्यक्ष कार्यक्रमः निशुुल्क उपचार गराउन पाउँदा बिरामी उत्साहीत

काठमाण्डु- बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनतासँग वडाअध्यक्ष कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा सनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । मुलनाराका साथ यहीँ असार १५ गते सनिवारका दिन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको…