काठमाण्डु – गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डेस्थित ३ हजार ४२० मिटर उचाइमा अवस्थित सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयको उद्घाटन गरेका छन् । बिहीबारै उनले शिक्षालयमा सञ्चालन भएको सि.स. २ उच्च भूभाग खोज तथा उद्धार तालिमको समापन गरेका छन् । उनले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान,…