कोदालोले हानेर छिमेकीको हत्या गरेको आरोपमा महतो पक्राउ

जनकपुरधाम – सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीमा छिमेकीको कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । बचाइले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा ट्याक्टर लिएर पुगेका सोही…