काठमाण्डु – मंगलबार सेयर बजार ७५.३३ अंक बढेर २५६३ अंकमा कायम भएको छ । नेप्से समग्रमा ३.०२ प्रतिशत बढेको हो । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । मंगलबार कारोबार रकम पनि सोमबारको तुलनामा केही बढेको छ । सोमबार १३ अर्ब ९१ करोडको कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड पुग्यो । २२०…