इजरायलले २ हजार ‘केयरगिभर’ रोजगारीमा लैजाने

काठमाण्डु – इजरायलले २ हजार नेपाली श्रमिकलाई केयरगिभरका रूपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो । हाल छनोटका चरणमा रहेका ५०० जना मुख्य उम्मेदवार र ३०० वैकल्पिक उम्मेदवार गरी…