गाउँपालिकाका तत्कालीन हाकिम सा’प र लेखापाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाण्डु – सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाकिम सा’प) भवेशकुमार झा र लेखापाल सुरेश कुसियैत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आईतबार दुवैलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद सजाय गरेको छ । मुद्दामा बिगो रकम ६ लाख…