चीनका उपविदेशमन्त्री आज नेपाल आउँदै

काठमाण्डु-चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै छन्। तीन दिन औपचारिक भ्रमणका क्रममा उनी मंगलबार काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन् । भ्रमणका क्रममा नेपाल…