टी–२० विश्वकप : इङ्ग्ल्यान्ड र अमेरिकाको खेल आज

काठमाण्डु-आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी सुपर ८ को खेल अन्तर्गत आइतवार अमेरिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ । सुपर ८ को समूह ‘बी’ मा रहेको अमेरिका र इङ्ग्ल्यान्डबीचको खेल केनसिङ्टोन ओभलमा राति ८ः१५ बजेबाट सुरु हुनेछ । हालसम्म सुपर ८ मा अमेरिकाले २ खेल खेलेकोमा दुबैमा पराजित भएको छ भने इङ्ग्ल्यान्डले समान २ खेल खेलेकोमा…