कांग्रेस र एमालेलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री

काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार संसद्को पूरै अवधि चल्ने दाबी गरेका छन् । बजारमा सरकार ढल्न लाग्यो भनेर हल्ला चलाइए पनि त्यसमा कुनै सत्यता नभएको भन्दै तरिका मिलाउन सकिए पूरै अवधि सरकारमा बसिने उनले दाबी गरे । पार्टीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई सरकारबाट हटाउनको लागि कांग्रेस…