काठमाण्डु – अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को प्रतिनिधिमण्डलले हालै भारतको हिमाञ्चल प्रदेशमा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गर्यो । भेटमा प्रतिनिधिमण्डलले तिब्बतको स्वायत्तताका विषय कुरा उठाएको र तिब्बतीहरूप्रति अमेरिकी साथ अटूट रहेको बताए । यो पहिलोपटक हो, जब कुनै विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको विषय उठाएको र बोलेको मात्र होइन, चीनलाई चेतावनी पनि दिएको…