कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात

काठमाण्डु- कोपा अमेरिकाः २०२४ मा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । कोपाको शुक्रबार भएको उद्घाटन खेलमा क्यानाडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो । समूह 'ए' को अर्जेन्टिनाले क्यानडाविरुद्ध गोल गर्न दोश्रो हाफ कुर्नु पर्यो । दोश्रो हाफको ४९ औं मिनेटमा अर्जेन्टिनाका जुलिएन अल्भारेजले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए । दोश्रो…