काठमाण्डु–सरकारले विभिन्न ११ मुलुकमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ । विभिन्न देशमा कार्यरत ११ जना राजदूतहरूलाई सरकारले फिर्ता बोलाएपछि राजदूत नियुक्तीको लागि गठबन्धनभित्र छलफल सुरु भएको हो । सरकारले जेठ २४ गते कांग्रेस कोटाबाट नियुक्त भएका ६ सहित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका २, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका १ र…