वेस्ट इन्डिजसँग अमेरिका ९ विकेटले पराजित

काठमाण्डु- आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ । पहिला बयाटिङ गरेको अमेरिकाले दिएको १ २९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । वेस्ट इन्डिजका साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे । अमेरिकाका…