संघीय संसदका दुवै सदनको आज बैठक बस्दै

काठमाण्डु-संघीय संसद् अन्तर्गतका दुबै सदनको बैठक आज बस्दैछ । संसद् भवन बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ । त्यस्तै, विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत…