लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिँदै

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भोलि आईतबार विश्वासको मत लिने भएका छन् । आईतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४औं बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता समीकरण…