‘हश मनी’ मुद्दामा जेल र जरिमानाबाट जोगिए ट्रम्प

काठमाण्डु-अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हश मनी’ मुद्दामा जोगिएका छन् । फैसला सुनाउँदै न्यूर्योका न्यायाधीशले उनलाई कुनै पनि कारवाही नगरेको बीबीसीले जनाएको छ । न्यायाधीश मर्चनले ट्रम्पलाई दोस्रो कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए । अदालतले ट्रम्पलाई बिना शर्त रिहा गर्ने निर्णय गरेको हो । यसको अर्थ यो मुद्दामा उनले न त कुनै जरिमाना तिर्नु…