काठमाण्डु- राजसंस्थाको पक्षमा शुक्रबार काठमाडौंमा भएको प्रदर्शनले हिंसात्मक स्वरूप लिएपछि शनिबार सुरक्षा सर्तकता बढाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रवार केही स्थानमा तनाव देखिए पनि अहिले स्थिति सामान्य बन्दै गएको छ । यसका साथै काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा लगाइएको कर्फ्यू शनिवार बिहानबाट स्थगन समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम…