काठमाण्डु– चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ । तिब्बतको सिगात्से सहरमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यस्तै भूकम्पमा परि ६२ जना घाइते भएका छन् । क्षतिको विवरण संकलन जारी छ। चिनियाँ स्थानीय समय अनुसार…