बालेन, हर्कसहित ५ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाण्डु– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । उजुरीका आधारमा आयोगले बालेन शाह, हर्क साम्पाङ,निकोलस भुसाल, महेश बस्नेत र जानुका पाठक (शोभा) लाई स्पष्टीकरण सोधेको हो । आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र काटेको छ। केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’…