हिमपातका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयो

काठमाण्डु– माघ १० गते राति परेको भारी हिमपातका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। हिउँ हटाएपछि कर्णाली राजमार्गअन्तर्गत अवरुद्ध बनेको जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक सञ्चालनमा आएको हो । हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२…