काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने जानकारी दिए । विश्वासको मत लिनु अगाडि देशबासीका नाममा सम्बोधन गर्ने र त्यसपछि विश्वासको मत लिने कार्यक्रम तय भएको छ । संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३०…