सर्वाेच्चले सरकारलाई सोध्यो – प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई दोहोरो सुविधा किन दिएको ?

काठमाण्डु – सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखले दोहोरो आवास सुविधा लिएको आरोपमा सर्वाेच्च अदालतमा दायर रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले ललितपुरको भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई आवास सुविधा दिनुको कारण खुलाउन आदेश दिएको छ । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न चैत २४ गते दुवै…