काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधिसभा संसदीय दलको नेताबाट हटाइएकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभामा बदला लिएकी छन् । अध्यक्ष रञ्जिता पक्षका सांसदले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट संरक्षक रेशम चौधरी पक्षका सांसद घनश्याम चौधरीलाई हटाएका छन् । चौधरीलाई हटाएर नाउपाका बहुमत सांसदले खुशीराम डगौरा थारुलाई दल नेता चुनेका छन् । प्रदेश…