काठमाण्डु - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने भएका छन् । आगामी साउन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। ओली २०७२ असोज २४ मा…