सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु – रूपन्देहीको कञ्चन गाउँपालिका–१ रामडाँडास्थित सडकमा लु३त ४५०५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रयाक्टरमा सवार कञ्चन गाउँपालिका–२ मटेरिया बस्ने ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रयाक्टर…