काठमाण्डु- एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको ८औं केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । छलफलका लागि प्रस्तुत प्रतिवेदनमा उनले नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा टिप्पणी गर्दै, भारत, चीन र अमेरिकासँगको सम्बन्धको गहिरो विश्लेषण गरेका छन् । प्रतिवेदनमा भारत भ्रमणका लागि उनलाई नआएको निम्तोप्रति अप्रसन्नता व्यक्त गरेका छन् । प्रतिवेदन भारत…