पूर्वाधारमा लगानी बढाउन सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्छ : महामन्त्री थापा

पोखरा – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वाधारमा लगानी बढाउन सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताएका छन् । पोखरामा आईतबार आयोजित कार्यक्रममा उनले वर्तमान अवस्थामा संकलन हुने राजस्वमा ३५ प्रतिशतले वृद्धि गर्न सके मात्रै देशका आवश्यकता र राजनीतिक लक्ष्य पूरा हुने भन्दै यसतर्फ गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । महामन्त्री थापाले राजनीतिक स्थिरता भए मात्र…