काठमाण्डु – अवैध लागूऔषधसहित काठमाण्डु र कैलालीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन करीब २५ ग्रामसहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय विजय यादव छन् । प्रहरी प्रभाग नागढुंगा र…