काठमाण्डु- त्रिशूली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । जेठ ३१ गते बिहीबार दिउँसो चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशूली नदीमा नाम वतन नखुलेको एक व्यक्ति बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको…