देवकोटाको कारबाहीपछि यही गठबन्धन कायम रहे पाण्डे नेतृत्वको सरकार ढल्दैन

पोखरा – गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले नेसपा नेता तथा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही गरिएको जानकारी गराएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार ढल्छ कि के हुन्छ ? भन्ने धेरैको चासो देखिन्छ । हुन पनि बल्ल बल्ल ३१ मत पु¥याएर सरकार बचाएका पाण्डेको पद के हुने भन्ने स्वभाविक हो । तर, नेकपा माओवादी केन्द्रको सिफारिसमा…