१८ वर्ष पछि नेपाल-चीन सीमा वार्ता हुँदै

काठमाण्डु-१८ वर्षको लामो अन्तरालपछि नेपाल र चीनबीच सीमा वार्ता हुने भएको छ । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय वार्ता बेइजिङमा जुन २५ मा हुँदैछ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार नापी विभागका महानिर्देशकको नेतृत्वमा अर्को हप्ता संयुक्त विज्ञ समूहको बैठक बस्ने छ । यो बैठक जुन १९ र २० मा बेइजिङमा हुनेछ । संयुक्त विज्ञ समूहको पछिल्लो बैठक…