काठमाण्डु- सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट शनिबार आज सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले शनिबार बजेट सार्वजनिक गर्दैछन् । चालु आवमा सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले ४४ अर्ब ११…