सुनको मूल्य तोलामा एक हजार ६ सयले बढ्यो

काठमाण्डु – स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय निर्धारण भएको जानकारी दिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा…