काठमाण्डु – नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतवार सर्वोच्च अदालतमा अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका छन् । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नविकरण हुन नसकी सामाजिक सुरक्षा भत्तावाट ठूलो संख्यामा लक्षित समूह बञ्चित हुने पोखरेलले रिटमा उल्लेख गरेका छन् । २४ जेठमा मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा वितरणको लागि २८…