टी–२० विश्वकप क्रिकेट : बंगलादेशले नेपाललाई दियो १ सय ७ रनको लक्ष्य, सन्दीपको सय विकेट पूरा

काठमाण्डु-वेस्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा बंगलादेशले नेपाललाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ । समूह ‘डी’को अन्तिम खेलमा बंगलादेशले १९ ओभर ३ बलमा ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन बनाएको हो । बंगलादेशका शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार…