ओलीले गुटगत कारबाही गरेर पार्टीबाट निकाले : भीम रावल

काठमाडु- एमालेबाट निष्कासित नेता डा. भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो दृष्टिकोण राखेका छन् । उनले मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गरेका छन् । जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा पनि रावलले उठाएका छन् । त्यस्तै ठूला भ्रष्टाचारको मुद्दालाई पनि उनले बताएका छन् । बाह्य हस्तक्षेप बढेको र सत्तामा हालिमुहाली गरेकाहरूले नै…