काठमाण्डु-सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियामा आयोजना गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले घोषणा गरेको छ । आइओसीले साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको सिन्ह्वाले जनाएको छ । सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकले खेलकुद आयोजना हुने शहर छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको…