ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्ने मापदण्डमा के छ ?

काठमाण्डु – नयाँ प्रधानमन्त्री बन्न दाबी पेश गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नेपाली कांग्रेसले गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने मापदण्ड तय गरेको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा मापदण्ड लागू गर्ने भएको प्रवक्ता…