काठमाण्डु-चितवनको सिमलतालमा खसेको एन्जल डिलक्स बसमा यात्रा गर्ने २४ जना यात्रुको नाम खुलेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा बसका साहु, चालक र सहचालक पनि…