हिउँले ढाकिए सवारीसाधन (तस्वीरहरू)

हुम्ला- हुम्लामा शुक्रबार रातिदेखि हिमपात भएको छ । शनिबार बिहान सदरमुकाम सिमकोटमा ४ इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा २ फिटसम्म हिउँ परेको बताइएको छ । हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । तस्बिर : दाने बोहरा