प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

काठमाण्डु – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर प्रहरी जवान चक्रप्रसाद न्यौपाने घाइते भएका छन् । प्रहरी जवानको निधारमा गोली लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिए । न्यौपानेलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ । जवान न्यौपाने जिल्ला…