वैशाख महिनाका लागि ९ बैंकले घटाए ब्याजदर (सूची)

काठमाण्डु– वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । सार्वजनिक ब्याजदर तालिका अनुसार एक बैंकले ब्याजदर बढाएको छ भने ९ बैंकले ब्याजदर घटाएका छन् । यस्तै १० बैंकको ब्याजदर स्थिर रहेको छ । कृषि विकास बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत वृद्धि गरेको छ । यस्तै प्राइम कमर्शियल बैंक,…