कांग्रेस कार्यबाहक अध्यक्ष बनेर खड्काले विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक आह्वान

काठमाण्डु – नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशन र क्रियाशील सदस्यताको विषयलाई लिएर आन्तरिक विवाद चर्किएकै बेला उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्र नयाँ तरङ्ग पैदा भएको छ । खड्काको विज्ञप्तिलगत्तै कांग्रेस केन्द्रीय अनुशासन समितिले आकस्मिक बैठक आह्वान गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेता खड्काले महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा भ्रममा…