काठमाण्डु – बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र विनाको करीब ८६ लाख ३२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका किराना सामानसहित सशस्त्र प्रहरीले सोमबार एउटा ट्रक नियन्त्रणमा लिएको छ । ना३ख ५१४० नम्बरको गाडीमा राखी बाह्रविसेबाट खाडीचौरतर्फ ल्याउँदै गरेको सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लामोसाँघु बलेफिबाट खटिएको सशस्त्र प्रहरीले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८ बाट नियन्त्रणमा लिएको…