काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनित नगर्ने भएका छन् ।योसँगै अर्यालको राष्ट्रिय सभाको यात्रामा तत्कालका लागि बिराम लागेको छ । पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले अर्याललाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले रोकेर राखेका थिए । राष्ट्रपतिका एक सल्लाहकारले अर्यालको नियुक्ति नहुने निश्चित भइसकेको काठमाण्डु…