प्रहरीको प्रस्टोक्ति : ओली र लेखकको मुद्दामा सर्वाेच्चको परमादेश पालना गरिएको हो

काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक संलग्न भनिएको ज्यान सम्बन्धी कसूरको अनुसन्धानबारे सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिसरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका विषयमा भ्रामक र अनर्गल सूचना सम्प्रेषण नगर्न सरोकारवाला सबैमा अनुरोध गरेको हो । परिसरका अनुसार सम्मानित सर्वोच्च अदालतको…