शिक्षामन्त्री पोखरेल र बेलायतका राजदूतबीच शिष्टाचार भेट, के-के भए कुराकानी ?

काठमाण्डु– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेल र नेपालका लागि बेलायती राजदूत रब फेनले शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका केन्द्रित रहेर छलफल भएको थियो । नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त…