काठमाण्डु – राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ आज देखि सुरु गरेको छ । तथ्याङ्क गणनाको तयारीस्वरूप देशका ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएका छन् । स्थलगत तथ्याङ्क सङ्कलनका लागि ४ हजार ४३३ जना तालिमप्राप्त गणक तथा सुपरिवेक्षकहरू बुधबारदेखि असार ७…