आईपीएल : लखनउविरुद्ध आरसीबीको शानदार जीत, आज मुम्बई र पञ्जाब खेल्दै

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्गलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ । बेङ्गलुरुमा भएको खेलमा लखनउले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै पूरा गर्‍यो । बेङ्गलुरुका विराट कोहली र देवदत्त पाडिकलले ५० रनको साझेदारी गरे । त्यसअघि पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै…